Great Achievement of the School
२५६१ औँ बुद्ध जयन्तीको अवसरमा अन्तर्राष्ट्रीय बौद्ध भावना केन्द्रद्वारा आयोजित "बुद्ध र शान्ती" विषयको अन्तर विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल हाम्रो विद्यालय (एआइए)की होनाहार छात्रा दिलाशा सिंह ठकुरीलाई हार्दिक बधाई।
नानु ! तिमी विलक्षण क्षमताकी छौ। जीवनमा यस्ता धेरै सफलता चुम्नु छ। तिम्रो शिक्षक हुनुमा गर्व छ ।